नियम ९
असंक्रमण क्षेत्रबाट ढुवानी भएको मानिने
: कुनै विमानस्थल संक्रमण स्थल हो भनी सम्बन्धित अधिकारीबाट घोषणा भएकोमा बाहेक त्यस्तो विमानस्थलबाट वा सो
विमानस्थलमा अवतरण भई आएको विमानबाट ढुवानी भई नेपाल । भित्र भित्रिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री असंक्रमण क्षेत्रबाट सिधै ढुवानी भई आएको मानिनेछ ।